‘चीनले बाढीको पूर्वसूचना नदिएको आरोप मिथ्या हो’ : सांसद रेग्मी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा-त्रिशूली करिडोरमा आएको बाढीबारे चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोप मिथ्या र अफवाह मात्र भएको बताएका छन्। शुक्रबार प्रतिक्रिया दिँदै उनले नेपाल र चीनबीचको सम्बन्धमा असर पर्ने गरी यस्तो अफवाह फैलाइएको दाबी गरे। बाढीका विषयमा चीनसँग पूर्वसूचना भए पनि नेपाललाई उपलब्ध नगराएको आरोप […]