आस्था, इतिहास र विश्वासको धरोहर : इशानेश्वर महादेव

लमजुङ – बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ। कसैको