आलु खेतीतर्फ भोजपुरका किसानको आकर्षण, बजार विस्तारसँगै बढ्यो व्यावसायिक उत्पादन

४ भदौ, भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार …