२ भदौ, बुटवल । जनता समाजवादी पार्टी(जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी निर्णयविपरीत मतदान गरेको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण मागेको छ ।
जसपा केन्द्रीय कार्यालयले पाण्डेयलाई …