काठमाडौँ। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजाको उत्पादन तथा उपयोगलाई कानुनी दायरामा ल्याउने गरी संघीय सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था तत्काल अघि बढाउनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजालाई औषधि तथा औद्योगिक प्रयोजनमा उपयोग गर्न सकिने सम्भावनालाई राज्यले आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए। उनका अनुसार […]