१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ ।
राष्ट्रिय भेलाको तयारीस्वरूप समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न …