दार्चुला अस्पताल भवनको निर्माण कार्य पुस मसान्तमा सम्पन्न गर्ने तयारी

१३ असोज, दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवनको निर्माण कार्य तीव्र भएको छ । आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको हो । ‘पछिल्लो समय भवन निर्माणलाई तीव्र …