एमालेलाई अझै एक्ल्याउने प्रयास हुँदैछ, अरूलाई नसमाति उठ्नै नसक्ने त्यान्द्रो होइनौं : ओली

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् । साथै, उनले एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी नभएको दाबी समेत गरे । पार्टी केन्द्रीय …