काठमाडौँ । कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद गरेको मल नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। भारतका विभिन्न बन्दरगाहमा पुगेको मललाई आवश्यक प्रक्रिया पूरा गरी क्रमशः नेपाल भित्र्याउने तयारी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल भारतको विशाखापट्टनम बन्दरगाहमा ३० हजार मेट्रिक टन डीएपी मल र […]