रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा नयाँ चरणको वार्ता सुरु भएको छ। मध्यपूर्वमा इजरायल, इरान र इरान समर्थित हेजबुल्लाहबीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ। इजरायल र लेबनानले गत जुन २६ मा वासिङ्टनमा पाँच चरणको वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका […]