अमेरिकी संघीय अनुसन्धान ब्युरोका निर्देशक काश पटेलले सिकागो क्षेत्रमा विगत ६० दिनदेखि सञ्चालित एक ऐतिहासिक बहु-एजेन्सी संयुक्त अपरेसनको विवरण सार्वजनिक गरेका छन्। ‘अपरेसन न्यु डन’ नाम दिइएको यस अभियानका क्रममा ३०० भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ। निर्देशक पटेलले भने, राष्ट्रपति ट्रम्पको नेतृत्वमा ठूला अमेरिकी सहरहरूमा हुने हिंसात्मक अपराध र बालबालिका विरुद्धका अपराधहरूलाई निर्मूल पार्न […]