राष्ट्रिय राजमार्गका ७ दर्जन पहिरो नियन्त्रण गर्न सवा ३ अर्ब बजेट
१२ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका ६८ स्थान तोक्दै र रकम अबण्डामा …