धान दिवस : उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान
१५ असार, जनकपुरधाम । आज १५ असार अर्थात राष्ट्रिय धान दिवस ।
१५ असारको दिन आज देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान …