मोरक्को भर्सेस हाइटी : पहिलो हाफमै चार गोल

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘सी’अन्तर्गतको जारी खेलको पहिलो हाफ सकिँदा मोरक्को हाइटीले २–२ बराबरी खेलेका छन् । मोरक्कोले हाइटीविरुद्ध १० मिनेटमै आत्मघाती गोल खाएको थियो । त्यसपछि खेलको ३९ औंमा मिनेटमा …