पुँजी बजार बिहानी अपडेटः आईपीओ निष्काशनको मिति तयदेखि हकप्रद र सूचीकृतको तयारीसम्म

आइतबार नेपाली पुँजी बजारमा विभिन्न कम्पनीका आईपीओ, हकप्रद शेयर तथा साधारणसभा सम्बन्धी गतिविधिहरु भएका छन् । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते काठमाडौंको टोखा–१० स्थित कार्यालयमा प्रथम वार्षिक साधारणसभा बोलाएको छ । सभाले जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न नियामक निकायमा स्वीकृतिका लागि पेश गर्ने तथा […]