सुकुमवासीको लगत संकलन : सेनाको कदममा स्थानीय तहको प्रश्न

१६ वैशाख, काठमाडौं । नेपाली सेनाले सुकुमवासी बस्तीको विवरण माग गर्दै धमाधम पत्राचार गरिरहेको छ । १२ वैशाखमा काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चल्न थालेपछि नेपाली सेनाले बाह्य जिल्लाहरूमा पत्राचार गर्दै विवरण माग गर्न थालेको हो …