काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । चण्डीगढमा मंगलबार राति भएको उच्च स्कोरको प्रतिस्पर्धामा राजस्थानले पन्जाबले दिएको २२३ रनको विशाल लक्ष्य ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० […]