सभामुख अर्याल र हर्क साम्पाङ सदनमै आमनेसामने, हर्कलाई होला निलम्बन ?

बैठकमा सभामुख अर्यालले साम्पाङलाई आफ्नो व्यवहार सच्याउनू भन्दै प्रतिनिधिसभा नियमावलीको नियम ३० हेर्न सचेत गराएका छन् ।