चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक

जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र 'एक मुठ्ठी बादल'ले पहिलो गीत सार्वजनिक गरेको छ।