गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की  र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन् । उनीहरू पुगेसँगै सरकारले चाल्न सक्ने सम्भावित सुरक्षा कदमको विषयमा गम्भीर छलफल भइरहेको छ । बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै पुराना दलका नेता जोडिएका फाइल […]