विश्वकप अघि आप्रवासन नीतिको समीक्षा गर्न संयुक्त राष्ट्र संघको आग्रह

विश्वकप फुटबल सुरु हुन ठीक एक दिन अगाडि संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले विशेष गरी अमेरिकाको आप्रवासन नीतिमा व्यापक परिमार्जन गर्न आह्वान गरेका छन् । प्रतियोगिताको अवधिमा नश्लीय भेदभाव,कडा निगरानी र आप्रवासन प्रवर्तन जस्ता विषयहरूले पार्न सक्ने नकारात्मक प्रभावप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका हुन् । बिहीबारदेखि सुरु हुने ४८ राष्ट्र सम्मिलित […]