डा. गोविन्दराज पोखरेलले प्युठानबाट गरे मतदान

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले प्युठानबाट मतदान गरेका छन् । उनले बिहीबार बिहान ऐरावती–५ को अमर ज्योति प्राथमिक विद्यालय, ढावाचौरमा मतदान गरेका हुन् । पोखरेल प्युठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् …