लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन निर्देशन दिएका छन्। प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयको आयोजनामा आइतबार प्रदेश राजधानीमा सम्पन्न आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थासम्बन्धी अर्धवार्षिक समीक्षामा उनले आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक र व्यवस्थित बनाउने गरी तयारी थाल्न आग्रह गरेका हुन्। प्रदेश […]