आईसीसी टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएकाे छ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार बेलुका सवा ७ बजेदेखि न्युजिल्याण्डले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ‘बी’ मा छ। दुवै टोलीलाई बुधबारको खेल जित्ने पर्ने दबाब छ। सुपर-८ को पहिलो […]