करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक चौधरी चन्द्रपुर नगरपालिका–८ वसन्तपुरस्थित आफ्नी छोरीज्वाइँ लालबिहारी चौधरीको घरमा बस्दै आएकी थिइन्। आइतबार दिउँसो करिब १२ बजे मटर जडित धाराबाट पानी भर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी […]