रविको मुद्दा फिर्ताविरूद्ध वरिष्ठ अधिवक्ताको प्रश्न– मुद्दा चलाउनेले नै फैसला गर्न मिल्छ श्रीमान?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ।