पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी २८ देखि हालसम्म करिब ३ लाख मानिस खाडी मुलुकहरूबाट भारत फर्किएका छन्। भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (गल्फ) असीम आर महाजनका अनुसार यूएईबाट शुक्रबार पनि करिब ९० वटा उडान सञ्चालन भइरहेका छन्। ओमान र साउदी अरेबियाबाट पनि नियमित उडान जारी रहेको उनले बताए। कतारको आकाशीय […]