नाइजेरियामा श्रृंखलाबद्ध हमला : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी । नाइजेरियामा श्रृंखलाबद्ध हमलमा २३ जनाको मृत्यु भएको छ भने, एक सय भन्दा मानिस घाइते भएका छन् । आज उत्तर–पूर्वी नाइजेरियाको मैदगुरी सहरमा भएका श्रृंखलाबद्ध विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्य अलजजिराले जनाएको छ । स्थानीय प्रहरीका अनुसार ती विष्फोटहरू आत्मघाती हुनसक्ने भनिएको छ । सोही तीन वटा स्थानमा राखिएका बम प्रहरीद्वारा […]