एक सातापछि सुनको मूल्य निर्धारण, तोलामा ३ सय घट्यो

२७ असार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातापछि मात्रै सुनचाँदीको मूल्य निर्धारण गरेको छ । सरकारसँग व्यवसायीको वार्ता सहमतिमा पुगेसँगै महासंघले विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । मूल्य निर्धारण पनि शुक्रबारदेखि गरिएको महासंघले …