नयाँदिल्ली। भारतका मुख्य न्यायाधीश सूर्य कान्तले ठगी गर्नेहरूलाई नै बैंकले ऋण दिने बताएका छन्। उनले सोमबार ‘डिजिटल अरेस्ट स्क्याम’ सँग सम्बन्धित मुद्दाको सुनुवाइ गर्दा यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले यस्ता ठगीपूर्ण कारोबारहरू प्रायः बैंक अधिकारीहरूको लापरबाही वा मिलोमतोका कारण हुनसक्ने पनि भारतीय सञ्चारमाध्यम बारएन्डबेन्चले समाचारमा उल्लेख गरेको छ। भारतका मुख्य न्यायाधीश सूर्य कान्त र […]