बार्सिलोनासँग दूरी घटाउँदै रियल मड्रिड

३ माघ, काठमाडौं । केलिएन एमबाप्पे र राउल असेन्सियोले दोस्रो हाफमा गरेको गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार लेभान्ंटेलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई पहिलो हाफमा भ्रमणकारी टोलीले …