‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै

७ पुस, नेपालगञ्ज । नेपाल-भारतबीच पर्यटनका क्षेत्रमा नयाँ सम्भावना खोजी गर्ने उद्देश्यले संयुक्त मञ्चका रूपमा ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुने भएको छ । नेपालगञ्जमा भएको तीनदिने ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ दुई देशको पर्यटन प्रवर्द्धन गर्ने …