सूसूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन र बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली लगानीकर्ताका लागि शेयर जारी गरेको हो। कम्पनीको कुल जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार […]