हक्की स्वभावका गुरुङलाई दुवै प्यानलको साथ

३ पुस, पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले महासचिवको दाबी गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र शंकर पोखरेललाई नै महासचिवमा दोहोर्‍याउने निर्णय गरे । र, गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाए …