निर्वाचन सार्ने षडयन्त्र गर्दैछ सरकार: रामबहादुर थापा

नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताएका छन् ।