नेपाल स्पोर्ट्स समिटलाई रेड बुलको साथ

१३ माघ, काठमाडौं । नेपाल स्पोर्ट्स समिट २०२६ का लागि विश्वप्रसिद्ध ब्रान्ड रेड बुललाई आधिकारिक रूपमा शीर्ष प्रायोजक घोषणा गरिएको छ। यस सहकार्यले नेपाल स्पोर्ट्स समिट र रेड बुलबीच ऐतिहासिक साझेदारीको सुरुवात गरेको छ। आयोजकका अनुसार …