काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक बोलाएको छ । आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। शनिबार बसेको प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बैठक […]