मेसी भन्छन्ः उनीहरूले बल नियन्त्रणमा राखिराखे र हामीलाई दौडाइरहे

२० असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केप भर्डेलाई राम्रोसँग दबाबमा राख्न नसकेको बताएका छन् । फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलमा कठिन जित निकालेपछि कप्तान मेसीले खेलमा तालमेल बिग्रिएको बताएका हुन् । ‘मलाई …