ठेक्का लागेको पाँच वर्ष बित्दा पनि हुम्ला–मुगु जोड्ने पुलको निर्माण सुरु भएन
२० असार, हुम्ला । मुगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको दोमुख पक्की पुलको निर्माण सम्झौता भएको पाँच वर्षसम्म अलपत्र परेको छ । सम्झौताअनुसार निर्माण सकिनुपर्ने समय घर्किसक्दा पनि अझै राम्ररी कामसमेत सुरु हुनसकेको छैन …