स्विट्जरल्यान्डविरुद्ध क्यानडाको पहिलो गोल, खेल २–१ को स्थितिमा

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डसँगको खेलमा क्यानडाले पहिलो गोल प्रहार गरेको छ । २–० ले पछि परेको क्यानडाका लागि ७६ औं मिनेटमा प्रोमिस डेभिडले गोल हानेका हुन् । यो गोलसँगै खेल २–१ …