आत्मघाती गोलमा अमेरिकाले लियो अग्रता

६ असार, काठमाडौं । आत्मघाती गोलमा अमेरिकाले फिफा विश्वकप–२०२६ मा अष्ट्रेलियाविरुद्ध अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्दा अमेरिकाले अग्रता लिएको हो । खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले …