स्वर्णिम बजेट बहस : धेरै क्षेत्र असन्तुष्ट, थोरै मात्रै आशावादी

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष (आ.व.)०८३-८४ का लागि ल्याएको बजेटमा अधिकांश क्षेत्र असन्तुष्ट देखिएका छन् भने सीमित क्षेत्र मात्रै आशावादी देखिएको छ ।  इन्स्टिच्युट फर स्ट्राटेजीक एन्ड सोसियो इकोनोमिक रिसर्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम विभिन्न क्षेत्रबाट सहभागी भएका व्यक्तिहरूको दृष्टिकोणले मुलुकका अधिकांश क्षेत्र आगामी आवको बजेटबाट असन्तुष्ट भएको देखाएको हो । कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश […]