ग्रीन कार्डका लागि अब स्वदेश फर्किनुपर्ने मेमोपछि को-को पर्छन् जोखिममा? वकिलसँग १० प्रश्नोत्तर

यूएससीआईएसले हालै जारी गरेको नयाँ पोलिसी मेमोले अमेरिकाभित्रै बसेर ग्रीन कार्ड आवेदन दिने प्रक्रियामा ठूलो बहस सिर्जना गरेको छ। विशेषगरी भिजिटर, विद्यार्थी तथा अन्य नन-इमिग्रान्ट भिसावाहकहरूका लागि अडजस्टमेन्ट अफ स्टेटस प्रक्रिया कडा बन्न सक्ने संकेतपछि नेपाली समुदायमा पनि अन्योल र चासो बढेको छ। यो नयाँ नीतिले कसलाई असर गर्छ? को-को छुटको दायरामा पर्छन्? अमेरिकाभित्रै ग्रीन […]