संविधान संशोधन बहसपत्र कार्यदल र उद्योगी, व्यवसायीबीच छलफल

संविधान संशोधन बहसपत्र तयार गर्ने गठित कार्यदलले आज उद्योग, वाणिज्य एवं  निजी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ।