आङदेम्बेको आग्रह- मलाई समूहको लेबल नलगाउनुस्, गगनको स्पिरिटमा अघि बढ्न तयार छु

२ वैशाख, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले आफूलाई कुनै पनि समूहको ‘लेबल’ नलगाउन आग्रह गरेका छन् । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच दलको नेता चयनका लागि रस्साकसी चलिरहेका बेला उनले शनिबार फेसबुकमार्फत् यस्तो …