इरान-अमेरिका वार्ता र रोक्का कोषबारे छलफल गर्न इरानी उच्च प्रतिनिधिमण्डल दोहामा

एजेन्सी– इरानका उच्चस्तरीय प्रतिनिधिमण्डल रोक्का गरिएको सम्पत्ति र अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौताबारे छलफल गर्न कतारको राजधानी दोहा पुगेको छ। एक विश्वसनीय स्रोतका अनुसार प्रतिनिधिमण्डलमा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास अराघची तथा इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमती सहभागी छन्। उनीहरू सोमबार दोहा पुगेका हुन्। स्रोतका अनुसार वार्तामा हर्मुज जलडमरूमध्य हुँदै हुने व्यापारिक […]