कांग्रेसलाई नेविसंघको प्रश्न : आगामी नेतृत्व टिके कि मतदानबाट ?

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूमा टिके प्रथा लादिएको भन्दै विद्यार्थीहरूले सानेपामा लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका छन् । प्राविधिक विद्यार्थी परिषद् (फोट्स) को आयोजनामा सोमबार नेविसंघमा आवद्ध विद्यार्थीहरूले लोकतान्त्रिक निर्वाचन अभ्यासको …