भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका पाडापाडीको लस्कर छ । कतारको मरुभूमिमा ११ वर्ष पसिना बगाएर फर्किएका उनी अहिले स्वदेशमै सफल उद्यमीका रूपमा चिनिएका छन् ।  सुखद भविष्य खोज्दै २२ वर्षको उमेरमा कतार पुगेका अर्जुन घर फर्कँदा उनका बुबाले अब विदेश नजान सुझाव दिएका थिए । ‘घरबाट छुट्टिएपछि बुबाले दुई बिघा […]