डेमोक्रेट नेतृत्वमा रहेका २३ अमेरिकी राज्यहरूले ट्रम्प प्रशासनले ल्याएको नयाँ संघीय विद्यार्थी ऋणसम्बन्धी नियमलाई चुनौती दिँदै संघीय अदालतमा मुद्दा दायर गरेका छन्। उक्त नियमले स्वास्थ्यसम्बन्धी उन्नत व्यावसायिक डिग्री अध्ययन गर्ने विद्यार्थीहरूको संघीय ऋण पहुँच सीमित गर्ने भन्दै व्यापक विवाद उत्पन्न भएको छ। राज्यका डेमोक्रेट अटर्नी जनरलहरू र केन्टकी तथा पेन्सिलभेनियाका गभर्नरहरूको संयुक्त समूहले मेरील्याण्डको संघीय […]