ईसेवाको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ, यसअघि पनि दुई पटक जेल परेको खुलाशा !

आफूलाई ईसेवाको कर्मचारी भन्दै सेवाग्राहीलाई प्रलोभनमा पारेर लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साह रहेको सीआईबिले जनाएको छ। प्रहरीकाअनुसार, ठगी गर्ने व्यक्तिले आफूलाई ईसेवाको कर्मचारी परिचय दिँदै पीडितलाई फोन गरी “तपाईंको ई–सेवामा धेरै Reward Point रहेको छ, त्यसलाई […]